भान्सामा औषधी : यी ५ खानेकुरा, जसले गर्छ पेनकिलरको काम
lokaantar.com · Thu Jul 23 17:21:39 UTC 2020
टाउको दुख्दा, हाडजोर्नी दुख्दा, पहिलो चोटि जिम गरेर शरीरका मांशपेशी दुख्दा अनि शरीरमा विभिन्न किसिमका दुखाइ हुँदा अधिकांशले पेनकिलर औषधीको प्रयोग गर्छन्।
यो कुरा जान्नुहोस् कि, त्यस्ता पेनकिलर औषधीहरूले तपाईँको दुखाइ त कम गर्छ, साथसाथै त्यसले विशेष गरी तपाईँको कलेजोलाई सबैभन्दा बढि असर गर्दछ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)