सुत्नुअघि गर्नुस् पाइतालाको मालिश, पाउनुस् भरपूर फाइदा
lokaantar.com · Mon Sep 07 17:21:12 UTC 2020
मानिस अनुहारको स्याहार त खुबै गर्छन् तर गोडालाई खासै वास्ता गर्दैनन्। दिनभरी हामी जसको सहारामा उभिन्छौँ, ती गोडाहरूलाई हामीले हेरचाह गर्नु जरूरी छ ।
हाम्रा पाइतालामा शरीरका धेरै भागहरूसम्म पुग्ने विन्दुहरू छन्। यी विन्दुमा राति मालिस गर्दा शरीरलाई धेरै स्वास्थ्य लाभ हुन्छ । यहाँ हामी राति मालिस गर्दा के के फाइदा हुन्छन् भनी बताउँछौं ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)