अतिक्रमित भूमि छाड्न विश्व प्रजातन्त्रिक युवा सङ्घको माग
baahrakhari.com · Wed May 20 18:00:00 UTC 2020
काठमाडौं । विश्व प्रजातान्त्रिक युवा सङ्घ (डब्लुएफडीवाई) ले नेपालको अतिक्रमित भूमि भारतले तत्काल छाड्नुपर्नेमा जोड दिएको छ ।
भारतले नेपालको भूमि मिचेर सडक बनाएको निश्कर्ष निकाल्दै सङ्घले मिचिएको भूमि नेपालले नै पाउनुपर्ने बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)