श्रीलंकाविरुद्ध भारत ६७ रनले विजयी
baahrakhari.com · Tue Jan 10 17:12:00 GMT 2023
काठमाडौं । तीन एकदिवसीय खेलको श्रृंखलाको लागि भ्रमणमा आएको श्रीलंकाविरुद्धको पहिलो खेलमा घरेलु टिम भारत ६७ रनले विजयी भएको छ ।
गुवाहिटीस्थित वर्षापारा क्रिकेट रंगशालामा सम्पन्न खेलमा भारतले प्रस्तुत गरेको ३७४ रनको लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर ३०६ रनमात्र बनाउन सक्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)