कारोना अपडेट : विश्वभर ज्यान गुमाउनेको संख्या २,१३,६२१ पुग्यो, ३० लाख ९९ हजार बढी संक्रमित
news24nepal.tv · Tue Apr 28 23:15:05 UTC 2020
काठमाडौं, १६ बैशाख । प्राणघातक कोरोना भाइरसको संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख १३ हजार ६२१ पुगेको छ ।
वल्र्डोमिटर्स इन्फो डटको ताजा अपडेट अनुसार अहिलेसम्म कोरोना संक्रमितको संख्या ३० लाख ९९ हजार ३९५ पुगिसकेको छ, भने ९ लाख ४३ हजार ९४० जना निको भइसकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)