गुजरातका मुख्यमन्त्री भाषण गर्दागर्दै बेहोस भएर लडे (भिडिओ)
nepalkhabar.com · Sun Feb 14 17:06:54 UTC 2021
भारतको गुजरात राज्यका मुख्यमन्त्री विजय रूपाणी आइतबार मञ्चमा भाषण गर्दागर्दै बेहोस भएर ढलेका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार नागरिक चुनावको प्रचारका लागि वडोदारस्थित निजामपुरामा पुगेका उनी बोल्दाबोल्दै रिङ्गटा लागेर सभामा लडेका हुन्। त्यसपछि उनले कार्यक्रम नै रद्द गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)