अनलाइनमा यसरी हेर्नुहोस् आफ्नो मतदाता परिचयपत्र
techpana.com · Tue Feb 08 17:57:14 GMT 2022
काठमाडौं । सरकारले आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ । यसअन्तर्गत ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी कूल ७५३ स्थानीय तहमा निर्वाचन हुनेछ ।
निर्वाचन आयोगले मंगलबारदेखि मतदाता नामावली अद्यावधिक गर्ने कार्य सुरू गरेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए । उनका अनुसार ७७ वटै जिल्ला निर्वाचन कार्यालयलाई सोमबारसम्म संकलित मतदाता विवरण तीन दिनभित्र केन्द्रमा पठाउन निर्देशन दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)