पूर्वसांसद यादव र राजपा नेता मण्डल दोषी ठहर, कैद र जरिवानाको फैसला
nayapatrikadaily.com · Tue Aug 16 00:28:00 GMT 2022
सडक निर्माणमा किर्ते उपभोक्ता समिति गठन गरी २५ लाख हिनामिना
विशेष अदालतले पूर्वसांसद बिपी यादव (विश्वनाथप्रसाद यादव) र तत्कालीन राजपा केन्द्रीय सदस्य हरिनारायण मण्डललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । किर्ते उपभोक्ता समिति गठन गरी २५ लाख हिनामिना गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अभियोगमा अदालतले दुईजनालाई दोषी ठहर गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)