खसी-बोका परीक्षणमा सरकारको कडाइ: स्वस्थ खसी-बोकाको सिङमा हरियो, रोगीलाई रातो रङ लगाइने
nepallive.com · Mon Oct 16 00:30:00 GMT 2023
काठमाडौं– सरकारले खसी-बोका र च्याङग्रा परीक्षण गरी शुद्ध र स्वस्थ्य खसी-बोकाको सिङमा ‘हरियो’ रङ लगाउने भएको छ। यस्तै रोगी खसी-बोकाको सिङमा भने रातो रङ लगाइने भएको छ।
उपत्यकाका विभिन्न ११ वटा स्थानबाट खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने प्रक्रिया सुरु भएको पशुसेवा विभागका महानिर्देशक उमेश दाहालले बताए। विभागले पशु र मानव स्वास्थ्यलाई दृष्टिगत गर्दै स्वस्थ्य खसीबोकाको सिङमा ‘हरियो’ र रोगीलाई ‘रातो’ चिह्न लगाउने अभियान आइतबारदेखि सुरु गरिएको दाहालको भनाई छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)