पहिलो एल क्लासिकोमा रियाल विजयी, बार्सिलाेनालाई ३-१ ले पराजित गर्दै शीर्ष स्थानमा उक्लियाे
dekhapadhi.com · Sat Oct 24 16:41:00 UTC 2020
काठमाडौं। नयाँ सिजनको पहिलो एल क्लासिकोमा रियाल मड्रिड विजयी भएको छ।
ला लिगाअन्तर्गत आज साँझ सम्पन्न खेलमा रियालले बार्सिलोनालाई उसैको घरेलु मैदान क्याम्पनाउमा ३-१ गोलले पराजित गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (dekhapadhi.com)