बाह्रदशी जोड्ने बाँसको पुलमा बाइक
nepalsamaya.com · Tue Mar 14 23:20:00 GMT 2023
हुलाकी राजमार्ग अन्तर्गत झापा गाउँपालिकादेखि बाह्रदशी जोडिने कन्काई नदीमा पुल निर्माणमा ढिलाई हुँदा अस्थायी रुपमा निर्माण गरिएको बाँसको पुलबाट आउजाउ सर्वसाधारण। तस्बिरः यज्ञराज आङ्गदेम्बे/रासस
प्रकाशित: Mar 15, 2023| 05:05. 00 बुधबार, चैत १, २०७९
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)