रुसको लगातार दोस्रो जित
baahrakhari.com · Sun Sep 06 17:46:00 UTC 2020
एजेन्सी । युईएफए नेसनस लिगअन्तर्गत समूह चरणको दोस्रो खेलमा रुसले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा रुसले हंगेरीलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।
हंगेरीको घरेलु मैदानमा भएको खेलमा रुसलाई जित दिलाउन एन्टोन मिरान्चुक, मागोमेद ओजडोयभ र मारियो फर्नान्डेसले एक–एक गोल गरेका हुन् । उता हंगेरीका लागि रोनाल्ड र नेमान्ज निकोलोसले एक–एक गोल फर्काए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)