राष्ट्रपति भण्डारीलाई अध्यक्षद्वय ओली-दाहालको संयुक्त ब्रिफिङ
khabarhub.com · Sat Jul 18 16:30:09 UTC 2020
काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज साँझ भेटवार्ता गरेका छन् ।
पार्टीको सचिवालय बैठक सकिएलगत्तै अध्यक्षद्वयले राष्ट्रपति भवन शीतलनिवास पुगेर भेटघाट गरेका हुन् । भेटवार्ताका क्रममा मुलुकको समसामयिक विषयमा छलफल भएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)