ओलीले मात्र होइन, कांग्रेसले पनि चाहेन संसद डाक्न
thahakhabar.com
काठमाडौं : गत असार १८ गते बिहीबारदेखि बन्द संसद अधिवेशन अहिलेसम्म खुल्न सकेको छैन।
पार्टी भित्र संकटमा परेका नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गरी मन्त्रिपरिषद बैठकमार्फत संसद अधिवेशन अर्थात् बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गराएका थिए। प्रधानमन्त्री ओलीले संसद बैठकको लागि कार्यतालिका हुँदाहुँदै बैठक स्थगित गराएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)