बीपी स्मृतीमा अधिवेशनकै चिन्ता
hamrakura.com · Wed Jul 22 17:41:00 UTC 2020
बाजुरा। नेपाली कांग्रेसले तीन दिनसम्म ३८ औं वीपी स्मृती दिवस मनाउने कार्यक्रम तय गरे अनुसार बुधवार दोस्रो दिन बाजुरामा बीपि विचार गोष्ठीको आयोजना गर्यो। कांग्रेसको भातृ संस्था नेपाल तरुण दलले आयोजना गरेको उक्त विचार गोष्ठीमा जिल्लास्थित बडीमालिकाको सभाहल नेता कार्यकर्ताले खचाखच भरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)