अस्ट्रेलियामा हुने टी-ट्वान्टी विश्वकप एक वर्ष सर्यो
baahrakhari.com · Mon Jul 20 17:50:00 UTC 2020
एजेन्सी । अस्ट्रेलियामा आयोजना हुने तय भएको टी-ट्वान्टी विश्वकप क्रिकेट एक वर्ष सरेको छ ।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण आगमी अक्टोबर-नोभेम्बरमा आयोजना हुने तया भएको टी-ट्वान्टी विश्वकप एक वर्ष सरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)