च्याम्पियन्स लिगमा म्यान्चेस्टर सिटीले पीएसजीलाई हरायो
Ujyaaloonline.com · Thu Apr 29 00:05:13 GMT 2021
काठमाण्डाै - च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटी विजयी भएको छ ।
गएराति भएको खेलमा सिटीले पेरिस सेन्ट जर्मेन पीएसजीलाई २–१ गोल अन्तरले पराजित गरको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)