बुमराहको सानदार प्रदर्शनको बावजुत हार्यो मुम्बइ, कोलकत्ताको जित
pahilopost.com · Tue May 10 00:49:35 GMT 2022
बुमराहको सानदार प्रदर्शनको बावजुत हार्यो मुम्बइ, कोलकत्ताको जित
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा मुम्बइ इण्डियन्स कोलकत्ता नाइट राइडर्ससँग पराजित भएको छ। मुम्बइस्थित डीवाइ पाटिल स्टेडियममा सम्पन्न खेलमा कोलकत्ताले ५२ रनको जित निकालेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)