सवारी दुर्घटनामा राष्ट्रिय क्रिकेटर भण्डारी सख्त घाइते
deshsanchar.com · Sun Sep 13 17:37:34 UTC 2020
काठमाडौँ – नेपाली क्रिकेट टोलीका सदस्य ललित भण्डारीसहित दुईजना दुर्घटनामा सख्त घाइते भएका छन्। आइतबार साँझ कञ्चनपुरमा भएको दुर्घटनामा भण्डारीसहित दुईजना घाइते भएका हुन्।
धनगढीबाट महेन्द्रनगर जाँदै गरेको से १ ख १३२४ नम्बरको ट्रक र म २ प ४७०५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)