मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कार्यान्वयन नहुने वाचा

ekantipur.com · Fri Jul 07 01:05:02 GMT 2023

काठमाडौँ — नेपाल र भारतका प्रधानमन्त्री एक–अर्काको देश भ्रमणमा जाँदा हरेक पटक पञ्चेश्वरको विषय उठ्छ । तर परियोजनाबारे गरिएका वाचा, वाचामै सीमित हुने गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिलो पटक नेपाल भ्रमणमा आउँदा ०७१ सालमा संसद्मा पञ्चेश्वर ५ वर्षभित्र सम्पन्न हुने बताएका थिए । ‘म वाचा गर्छु, एक वर्षभित्र ५ हजार ६ सय मेगावाट उत्पादन क्षमताको यो परियोजनाको काम सुरु भइसक्नेछ । यसबाट नेपालको कति ठूलो सेवा हुन्छ भनेर तपाईंहरूले कल्पना गर्न पनि सक्नुहुन्न । अहिले नेपालसँग जति बिजुली छ, त्यसको ६ गुणा बढी उत्पादन हुनेछ,’ उनले भनेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)