कोरोनाभाइरसः विश्वभर डेढ करोडभन्दा बढी संक्रमित
farakdhar.com · Wed Jul 22 17:15:46 UTC 2020
कोरोनाभाइरसका कारण अब विश्वभर डेढ करोडभन्दा बढी संक्रमित भएका छन् । जोन्स हप्किङ्स विश्वविद्यालयले जारी गरेको नयाँ तथ्यांकअनुसार कोरोना संक्रमितको संख्या १ करोड ५० लाख नाघेको हो ।
विश्वविद्यालयका अनुसार कोभिड १९ का कारण मृत्यु हुनेको संख्या अब ६ लाख १७ हजारभन्दा बढी भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)