चौथो लहरको पूर्वसंकेत दिँदै कोरोना फैलावट !
nepalsamaya.com · Fri Jul 08 16:49:39 GMT 2022
काठमाडौं–
नेपालमा कोरोना महामारी संक्रमण दर क्रमशः उकालो लाग्दै गएको छ। ओमिक्रोनको नयाँ भेरियन्ट ए–फाइभका कारण पनि नेपालमा कोरोना संक्रमण दर बढ्न थालेको स्वास्थ्य क्षेत्रका विज्ञहरूले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)