भारत सरकारले नेपालमा अड्किएका भारतीयहरुको उद्धार गर्ने
deshsanchar.com · Wed May 06 17:21:39 UTC 2020
काठमाडौँ- भारत सरकारले नेपालमा रहेका उसका नागरिक र भारतमा अड्केका नेपाली नागरिकलाई आआफ्ना मुलुक फर्काउन आवश्यक कदम उठाउने भएको छ।
कोभिड १९ का कारण नेपालमा अड्केका भारतीय नागरिकलाई बिहीबारपछि स्वदेश फर्काउने निर्णय सरकारले गरिसकेको जनाउ मंगलबार भारतको सर्वोच्च अदालतलाई दिइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)