यस्तो छ ओलीको १६ पृष्ठ लामो सर्कुलर (पूर्णपाठ)
annapurnapost.com · Sun Jan 10 22:25:00 UTC 2021
काठमाडौं : प्रधानमन्त्री केपी ओलीले पार्टी विभाजन भएपछि आफ्नो समूहलाई १६ पृष्ठ लामो सर्कुलर गरेका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षसमेत रहेका ओलीले पुस ११ गते ‘अन्तरपार्टी निर्देशन’ पठाएका हुन्।
निर्देशनमा ओलीले पार्टी एकताका लागि भएको प्रयाससँगै प्रतिनिधिसभा विघटनपछिको अवस्थाको विषय समेटेका छन्। ओलीले केन्द्रदेखि स्थानीय तहसम्म आफ्नो प्रभावलाई जीवन्त राख्नुपर्नेमा जोड दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)