मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ओलीका गल्ती सुधार्नुस्

rajdhanidaily.com · Thu Jul 15 23:31:24 GMT 2021

काठमाडौं । पाँच दलआबद्ध सत्तारूढ दलको गठबन्धनले प्रधानमन्त्री शेरबहादुर देउवालाई विगतका सरकारले गरेका गल्ती सुधार्न सुझाएको छ ।

प्रधानमन्त्रीमा देउवाले पदभार ग्रहण गरेपछि पहिलोपटक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको सत्तारूढ गठबन्धनको बैठकमा सहभागी नेताहरूले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीबाट भएका गल्ती सच्याउँदै अघि बढ्न प्रधानमन्त्री देउवालाई सुझाएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)