सेनाका बख्तरबन्द गाडीहरु काठमाडौंका सडकमा (फोटो फिचर)
onlinekhabar.com · Mon Feb 01 17:38:32 UTC 2021
१८ माघ, काठमाडौं । नेपाली सेनाले आफ्ना बख्तरबन्द गाडीहरुलाई सोमबार राति १० बजेपछि सडकमा निकालेको छ । चक्रपथ क्षेत्रमा हतियारसहितका गाडीहरू कुदाइएको हो ।
जंगीअड्डाले यसलाई मेकनाइज्ड युनिटबाट भएको नियमित अभ्यास भनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)