हातमा फलामको साङ्लोले बाँधेर कोठामै बन्धक
news24nepal.tv · Sun Nov 29 18:06:32 UTC 2020
लमजुङ, १४ मङ्सिर ।
मानसिक सन्तुलन गुमेका दोर्दी गाउँपालिका–९ हिलेटक्सार माँझगाउँका ४९ वर्षीय इमानसिंह गुरुङलाई हातमा फलामको साङ्लोले बाँधेर कोठामा राखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)