कुवेतबाट फर्किएका सहित १०७ जना खरिपाटी क्वारिन्टनमा
deshsanchar.com · Fri Jun 12 17:32:53 UTC 2020
भक्तपुर– भक्तपुरको खरिपाटीको विद्युत प्राधिकरण तालिम केन्द्रको क्वारेन्टिनमा शुक्रबार कुवेतबाट फर्किएका १०३ सहित १०७ जनालाई राखिएको छ।
चाँगुनारायण नगरपालिका–७ खरिपाटीमा शुक्रबार नेपाल फर्किएका एक सय ५० जना महिला कामदारमध्ये बाग्मती प्रदेशको ४५ जनाबाहेक सबैलाई भक्तपुर ल्याइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)