कोरोनाभाइरसको औषधी पत्ता नलागेको अवस्थामा कसरी हुँदै छ संक्रमितको उपचार ?
himalkhabar.com · Fri May 08 17:48:00 UTC 2020
सयभन्दा बढी मुलुकमा महामारीका रूपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को अहिलेसम्म औषधी पत्ता लाग्न सकेको छैन। २५ वैशाख मध्यरातिसम्म भाइरस संक्रमितको संख्या ३९ लाख ७९ हजार नाघेको छ भने तीमध्ये २ लाख ७४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।
विश्वभरिका कोभिड–१९ संक्रमितहरूमध्ये १३ लाख ७२ हजार निको भएका छन्। नेपालमा हालसम्म १ सय १ जनामा संक्रमण भएकोमा तीमध्ये २२ जना निको भएका छन्। औषधी र खोप पत्ता नलागेको अवस्थामा संक्रमितहरू कसरी निको भइरहेका छन् त ? उपचारका लागि स्रोत–साधन र पूर्वाधार सीमित रहेको भनिएको नेपालमा संक्रमितको औषधोपचार कसरी गरिंदैछ, धेरैमा चासो लाग्नु स्वाभाविकै हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)