चीनमा खाद्यान्न संकट, म्यानमारले गर्यो यस्तो खुलासा
hamrakura.com · Thu Dec 10 16:49:00 UTC 2020
तस्बिर : फाइल
काठमाडौं। म्यानमारका चामल व्यापारीहरुले सार्वजनिक गरेको कुराले चीनमा गम्भीर खाद्य संकट भएको संकेत गरेको छ । थाइल्याण्डमा बसोबास गर्दै आइरहेका बर्मेलीद्वारा स्थापना गरिएको समाचार वेबसाइट दिइरवाडीका अनुसार म्यानमारका चामल व्यापारीहरुले लुओ जियानफा भनेर चिनिने चिनियाँ चामल व्यापारीको खोजी गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)