बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्ध : राजदूत घिमिरे
ratopati.com · Sat May 03 17:19:00 GMT 2025

लन्डन । बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले बेलायती राजा चार्ल्स तृतीयले नेपालको सहयोगमा बेलायती साथ र सहयोग रहने प्रतिबद्धता जनाउनुभएको जानकारी दिएका छन् ।
आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएपछि दूतावासमा आयोजित विशेष कार्यक्रममा उनले राजा चार्ल्सको नेपाल र नेपाली जनताप्रति माया, सदभाव रहेको बताउनुभएको भन्दै नेपालको सहयोगमा बेलायतको साथ सधैँ रहिरहने प्रतिबद्धता दोहोर्याउनुभएको उनले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)