‘ह्याक फर नेपाल’ ह्याकाथन १५ जेठदेखि, यसरी हुनुहोस् सहभागी
techpana.com · Sat May 03 17:23:50 GMT 2025

काठमाडौँ । नेपाल स्टुडेन्ट आईटी क्लबले आगामी १५ देखि १७ जेठसम्म ‘ह्याक फर नेपाल’ नामक ह्याकाथन आयोजना गर्ने भएको छ । देशका प्रमुख चुनौतीलाई प्रविधिको माध्यमबाट समाधान खोज्ने उद्देश्यले नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) ललितपुरमा ४८ घण्टे कार्यक्रम आयोजना गर्न लागिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)