निको हुनेहरुको उत्साहजनक तथ्यांक कोरोनाविरुद्धको संघर्षमा सकारात्मक सूचक बन्दै (भिडियो)
news24nepal.tv · Sun Sep 13 17:44:50 UTC 2020
काठमाडौं, २८ भदौ । एकातिर बढ्दो संक्रमणसंगसंगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट निको भएर घर फर्कनेहरुका संख्या हरेक दिन उल्लेख्य देखिएको छ ।
निको हुनेको यो रफ्तार कोरोना जोखिमविरुद्ध लडिरहेको मुलुकका लागि राहतको पक्ष हो । तर यो सकारात्मक पाटो ओझेलमा पर्दा थपिदो संक्रमितको हिसाबले मात्र मुलुकमा हैसियत बनाउन खोजिरहेको देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)