युकेका प्रधानमन्त्री जोनसन अस्पतालबाट डिस्चार्ज
nepalnews.com · Sun Apr 12 17:14:06 UTC 2020
कोरोनाभाइरसबाट सङ्क्रमित भएर एक साताअघि अस्पतालमा भर्ना भएका संयुक्त अधिराज्यका प्रधानमन्त्री बोरिस जोनसन आइतबार डिस्चार्ज भएका छन्।
डाउनिङ स्ट्रिटले प्रधानमन्त्री कार्यालयमा नफर्के पनि बकिङहामशाइरस्थित आफ्नो औपचारिक रिट्रिट चेकर्समा बस्ने जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)