कृति लोकार्पण तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न
gorkhapatraonline.com · Sat May 03 17:29:20 GMT 2025

गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख २० गते । वरिष्ठ साहित्यकार आरडी प्रभास चटौत र राजलक्ष्मी चटौतले संकलन गर्नुभएको सुदूरपश्चिमेली लोकगीत नामक पुस्तकको आज विमोचन गरिएको छ । सो कृति साझा प्रकाशनबाट प्रकाशित भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)