ज्योतिष शास्त्रमा चन्द्रमाको महत्व, यस्तो छ रोचक जानकारी !
lokpath.com · Fri Oct 30 17:25:17 UTC 2020
काठमाडौं । पृथ्वीबाट सबैभन्दा नजिकको ग्रह हो चन्द्रमा । नव ग्रहमा चन्द्रमालाई रानी मानिन्छ । चन्द्रमालाई काल पुरुषको मन भनिन्छ ।
चन्द्रमालाई शिवजीले आफ्नो जटामा स्थान दिईएका थिए त्यसैले चन्द्रमाको अर्को नाम सोम पनि हो । ज्योतिष विज्ञानका अनुसार चन्द्रमाको गति अन्य सबै ग्रहहरु भन्दा छिटो छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)