किन पक्राउ परे पत्रकार खेम भण्डारी ?
nagariknews.nagariknetwork.com · Thu Jul 02 06:06:48 GMT 2026

पत्रकार खेम भण्डारीलाई पक्राउ गरिएको छ। दिपायल उच्च अदालतले दिएको मानहानि मुद्दामा दिएको सजायलाई कायम राख्न कञ्चनपुरका पत्रकार भण्डारीलाई पक्राउ गरिएको हो।
बिहीबार बिहान भीमदत्त नगरपालिका-१८ बाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)