कोशी प्रदेशसभाको बैठक अवरोध गर्ने तयारीमा सत्तापक्षकै सांसद
lokaantar.com

कोशी प्रदेशसभाको आजको बैठकमा सत्तापक्षकै सांसदहरूले अवरोध गर्ने भएका छन् । दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।
बैठक शुरू हुनसाथ उठेर विरोध गर्ने अर्थ समितिका सभापति विनोद वान्तवाले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)