अस्ट्रेलिया चुनाव: लेबर पार्टीलाई बहुमत, फेरि एन्थोनी प्रधानमन्त्री
nepalkhabar.com · Sat May 03 17:29:44 GMT 2025

अस्ट्रेलियाका स्थानीय सञ्चारमाध्यमका अनुसार वर्तमान प्रधानमन्त्री एन्थोनी अल्बानिजले दोस्रोपटक आम चुनाव जितेका छन्।
अस्ट्रेलियाको चुनावमा लेबर पार्टीका एन्थोनी अल्बानिजले भारी बहुमत हासिल गरेका छन् र उनी फेरि देशको प्रधानमन्त्री बन्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)