श्रीमती निकिताबिरुद्धका निराधार समाचार नहटाए कानुनी प्रक्रियामा जाने रविको चेतावनी
deshsanchar.com · Wed Apr 12 16:49:51 GMT 2023
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नी श्रीमती निकिता पौड्यालमाथि गरिएका टिकाटिप्पणीमाथि आक्रोश व्यक्त गर्दै उनीबिरुद्ध निराधार राखिएका समाचार र पोस्टहरु नहटाए कानुनी प्रक्रियामा जाने चेतावनी दिएका छन्।
रास्वपाका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठको व्यवसायी दुर्गा प्रसाईँसँग गरिएको भनिएको अडियोमा उनले पटकपटक कोरटिमको उल्लेख गर्दै मन्त्री बन्न २ करोड रुपैयाँ मागेका थिए। उक्त कोरटिममा लामिछानेकी श्रीमती निकितासमेत रहेको दाबी विभिन्न सञ्चारमाध्यममा गरिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)