डोटीमा थप ६०जनामा कोरोना पुष्टि, २ हप्तादेखिको रिपोर्ट नपाएकाहरु आक्रोशित
hamrakura.com · Sat Jun 27 17:54:00 UTC 2020
डोटी। तेह्र दिनदेखि पीसीआर रिपोर्ट नआएको भन्दै क्वारेन्टाइनमा बसेकाहरुले बिरोध जनाएका छन् । शनिबार डोटीको केआइ सिंह गाउँपालिकाको झिमेमालिकामा क्वारेन्टाइन बसेकाहरुले बिरोध गरेका हुन् ।
क्वारेन्टाइनमा रहेका २७ जनाले पीसीआरको रिपोर्ट नआउदा झन् आफुहरु निराश भएको बताएका छन् । तत्काल आफ्नो रिपोर्ट दिन उनीहरुले माग गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)