मोरक्को भर्सेस स्पेनः निर्धारित ९० मिनेटमा गोलरहित बराबरी
ekagaj.com · Tue Dec 06 16:53:31 GMT 2022
काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत मोरक्को र स्पेनबीच जारी प्रि-क्वार्टरफाइनल खेलको निर्धारित ९० मिनेटमा दुबै टिम बराबरीमा रहेका छन् ।
निर्धारित ९० मिनेटमा दुबै टोलीले गोल गर्न सकेनन् । त्यसपछि खेल अतिरिक्त ३० मिनेटमा धकेलिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)