याद रहने सपनाहरू स्वास्थ्यका लागि किन खतरनाक हुन्छन् ?
arthadabali.com · Wed Mar 03 18:10:10 UTC 2021
हामीमध्ये धेरै सुतेको बेलामा अचम्म अचम्मका सपना देख्छौँ । यो राम्रो पनि हुन्छ र खतरनाक पनि हुन्छ । उठेपछि, यी सपनाहरू बिर्सिन्छन्, तर धेरै व्यक्तिहरूले सपनाहरू सम्झन्छन्।
सपनाहरू याद भएका कारण मनमा थरी थरीका कुराहरु खेल्छन् र मन भारी हुन्छ । हामी यहाँ यो किन हुन्छ र कसरी यो सुधार गर्न सकिन्छ भन्ने बारेमा चर्चा गर्दैछौँ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)