हालसम्म ५३ कोरोना संक्रमित भेन्टिलेटरमा, ३३२ को आईसीयूमा उपचार हुँदै
khabarhub.com · Tue Dec 08 17:03:39 UTC 2020
काठमाडौँ–
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर ५३ जना कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)