भारतका उपराष्ट्रपति नायडुलाई कोरोना पुष्टि
nepalkhabar.com · Tue Sep 29 17:39:20 UTC 2020
भारतका उपराष्ट्रपति एम वेंकैया नायडुलाई कोरोना संक्रमण पुष्टि भएको छ।
उनको अफिसमा सबैको नियमित परीक्षण गर्दा ७१ वर्षीय उपराष्ट्रपतिमा कोरोना देखिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)