रसियामा उमेर अनुसार कोभिड–१९ विरुद्धको खोप सेवा उपलब्ध गराइने
ratopati.com
रूसमा विकसित स्पुतनिक–भी नामक कोभिड–१९ विरुद्धको खोपलाई नागरिकको उमेर अनुसार सुरक्षित र प्रभावकारी बन्ने भएपछि यसको प्रयोगलाई अनुमति दिइने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार बताएका छन् ।
आफ्नो उमेर समूहका मानिसका लागि खोप सुरक्षित प्रमाणित हुँदासाथ आफूले पनि यसको प्रयोग गर्ने उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)