महावीर पुनको व्यङ्ग्य : अर्थमन्त्रीज्यू पानीबाट निकालिएको बिजुली पानीबाटै बगाइदिए हुन्छ
lokpath.com · Sat May 30 18:01:59 UTC 2020
काठमाडौं । विद्युतीय गाडीमा सरकारले कर बढाउने निर्णय गरेपछि त्यसको व्यापक आलोचना भएको छ । सरकारले आफ्नै नीतिलाई कुल्चेर विद्युतीय गाडीमा कर बढाउने निर्णय गरेपछि राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख तथा म्यागासेसे पुरस्कार विजेता महावीर पुनले पनि विरोध गरेका छन् । उनले पेट्रलबाट चल्ने गाडीलाई नै प्राथमिकता दिने भएपछि किन बिजुली चाहियो भन्दै अर्थमन्त्रीलाई पानीबाट निस्कने विजुली पानी मै बगाइदिए हुने बताएका छन् ।
सरकारले बजेट भाषणमा सर विद्युतीय सवारीमा लाग्दै आएको १० प्रतिशतको भन्सार शुल्क एकै पटक ७० प्रतिशतले बढाएर ८० प्रतिशत पुर्याएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)