कोरोनाभाइरस – अमेरिका र भारतको यस्तो छ पछिल्लो तथ्यांक
lokpath.com · Sat Oct 10 17:29:06 UTC 2020
कोरोनाभाइरसबाट सबैभन्दा बढी प्रभाव अमेरिकामा परेको छ । अमेरिकामा हालसम्म संक्रमितको संख्या ७९ लाख १५ हजारको हाराहारीमा रहेको छ भने मृतकको संख्या २ लाख १९ हजार नजिक पुगेको छ ।
वर्ल्डोमिटर्सको तथ्यांकअनुसार हालसम्म अमेरिकामा निको हुनेको संख्या ५० लाख ७१ हजारको हाराहारीमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)