लम्बिँदैछ लकडाउन, संक्रमित पनि बढ्दैछन्
dekhapadhi.com · Mon May 11 17:26:39 UTC 2020
काठमाडौं। कोरोना भाइरस संक्रमण विस्तार रोक्न सरकारले ११ चैतदेखि देशभर लकाउन लागू गर्यो।
शुरूमा एक हप्ताका लागि गरिएको लकडाउन पछिल्लो पटक ५ जेठसम्मका लागि बढाइएको छ। यद्यपि, विभिन्न ४६ प्रकारका उद्योग सञ्चालन गर्न दिने निर्णय सँगै लकडाउन केही खुकुलो बनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dekhapadhi.com)