एउटै जहाजमा काठमाडौं ल्याइयो मलेसियाबाट १४ शव
nepallive.com · Sun Aug 02 17:15:00 UTC 2020
काठमाडौं- आइतबार एउटै जहाजमार्फत् विदेशमा महिनौँदेखि अलपत्र अवस्थामा रहेका १४ शव ल्याइएको छ। नेपाल एयरलाईन्सको जहाजमार्फत् मलेसियामा अलपत्र अवस्थामा रहेका १४ शव नेपाल ल्याइएको हो।
आइतबार नै कतारबाट समेत ४ शव ल्याइएको छ। लकडाउनसँगै अन्तराष्ट्रिय उडान बन्द हुँदा विदेशमा अलपत्र अवस्थामा रहेका २ सयभन्दा बढी शव स्वदेश ल्याइसकिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)